FAQs Complain Problems

व्यवसाय दर्ता गर्न आवश्यक कागजातहरु के के हुन् ?

व्यवसाय रहने जग्गाको लालपूर्जा
भाडामा रहे घर वा जग्गाधनीसँगको बहाल सम्झौता
नागरिकताको प्रतिलिपी
वडाको सर्जिमन मुचुल्का र सिफारिस
फोटो २ प्रति
सम्पति कर तिरेको रसिदको प्रतिलिपी