FAQs Complain Problems

अन्तरक्रिया कार्यक्रममा सहभागी हुने बारे सूचना

सम्पूर्ण नगर शिक्षा समितिका पदाधीकारी ज्यूहरु ,

आधारभूत शिक्षा उत्तीर्ण परीक्षा समितिका पदाधीकारी ज्यूहरु ,

सबै विद्यालय ,

 

प्रस्तुत विषयमा शैक्षिक वर्ष २०७५ को समिक्षा राय सुझाव संकलन प्रयोजनका लागि अन्तरक्रिया कार्यक्रम आयोजना गरिएकोले उपस्थितीका लागि अनुरोध छ ।

 

मिति : २०७६ बैशाख २ गते

समय : ठीक ११ बजे , पूर्वान्ह

स्थान : माडी क्याम्पसको सभाहल

 

बद्री नारायण शर्मा

उपसचिव

Supporting Documents: