FAQs Complain Problems

सार्वजनिक खरीद / बोलपत्र सूचना

दौजर पुलको दक्षिण तर्फ केसी टोल सडकमा कालोपत्रे सडक निर्माण सम्बन्धी विद्यूतिय बोलपत्र आव्हानको सूचना

यो सूचना मिति २०८२ भाद्र २० गते शुक्रबार को समाचार पत्र राष्ट्रिय दैनिकमा समेत प्रकाशित छ ।

सडक बत्तीहरुको वार्षिक मर्मत सम्भार सम्बन्धी सूचना (दोस्रो पटक प्रकाशित)

सूचिकृत भई दररेट पेश गर्ने सम्बन्धी सूचना

दिवाकर स्मृति माध्यमिक विद्यालय रमाईलोडाँडाको विद्यालय भवन निर्माण सम्बन्धी विद्यूतीय बोलपत्र आव्हानको सूचना

यो सूचना मिति २०८२ भाद्र १० गते मङ्गलवारको राजधानी दैनिक पत्रिकामा समेत प्रकाशित छ ।

वडा नं. ८ एन्सेल टावर देखि शिवद्वार दिवानगर र राईटोल हुँदै कल्याणपुरसम्मको सडक कालोपत्रेका लागि विद्यूतिय बोलपत्र आव्हानको सूचना

यो सूचना मिति २०८२ भाद्र ०२ गते सोमवारको अन्नपूर्ण पोष्ट राष्ट्रिय दैनिक पत्रिकामा समेत प्रकाशित छ ।

सडक वत्तीहरुको वार्षिक मर्मत् सम्भार (AMC) सम्बन्धी सूचना